०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

आगजनी

सर्लाहीमा क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ फागुन । सर्लाहीको हरिपुर नगरपालिका–८ मा एक क्रसर उद्योगमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । सो आगलागीले अलकत्रा मिसाउने मेसिन जलेर नष्ट भएकाे सर्लाहीको हरिपुर नगरपालिका–८ का सूचना […]

राजविराज, १० असोज । भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज काठमाडौंद्धारा सप्तरीका बाढी तथा आगलागीबाट पिडित भएका व्यक्तिहरुकालागि ११० वटा टेन्ट र २०० वटा म्याट गरि करीब ४३ लाख रकम बराबरको साम्रगी हस्तानान्तरण गरेका छन् । राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज (आइतवार) बाढी तथा आगलागिबाट पिडित परिवारहरुकालागि अस्थायी बसोबासकालागि राहत साम्रगी […]

शुभ नारायण यादव सप्तरी ,२७ मंसिर ।सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमाका बेचन मुखियाकाे पिकअप भ्यानमा अाज बिहान अपरिचित ब्यक्तिहरुकाे एक समुहले अागजनि गरेकाे छ । मुखियाले अाफ्ने घर अगाडि राखिएको स.१ च १७२५ नम्बरको पिकअप भ्यानमा अागलागि हुदा झन्डै २४ लाख भन्दा बढिकाे क्षति भएको प्रहरीले जनाएको छ । अाज बिहान करिब १ बजेतिर […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर,८ श्रावण ।अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिनुभयो । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२२ फाल्गुण।कपिलवस्तुमा गएको राती ६ ओटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । बुधवार राती पौने १ बजे उक्त घटना भएको हो । ना १ क ९०६९,बा २ […]

न्यूज मधेश,वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गउँपालिका वडा नं. ३ मा बिहिबार आगलागी भएकाे छ । हिरा पासवानको फुसको छानो भएको घर-पसलमा अचानक बिद्युत सर्ट भई आगलागी हुदा रु एक लाख बराबरकाे क्षति भएकाे प्रहरीले बताएको हुन। आगलागीबाट रु एक लाख बराबरको धनमाल जली क्षति भएको र मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय […]

जनकपुरधाम।धनुषाको मिथिला नगरपालिका वडा नं. १ ढल्केवरस्थित रहेको दालमोठ फैक्ट्रीमा आगजनी भएको हो । आगलागीबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको हो ।महोत्तरीका अजित कुमार झाले संचालन गरेको उक्त दालमोठ फैक्ट्रीमा शनिवार साँझ अचानक आगलागी भएको थियो । आगलागीबाट फैक्ट्री भित्र रहेको सम्पूर्ण समानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव […]