०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

किसान

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहट । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित रहेको प्रहरीले जनाएको छ जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।

न्यूजमधेश डेस्क जनकपुरधाम,१ चैत्र ।जनमत पार्टीले रासायनिक मलमा सरकारले अनुदान कटौती गरेको प्रती ध्यानाकर्षण भएको छ। नेपाल सरकारले यही फाल्गुन २४ गते रसायनिक मलमा दिइँदै आएको ७०.८२% अनुदान कटौती गरी ५९.०४% बनाएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले विज्ञप्ति निकालेर बिरोध जनाएको छ। ‘किसानले प्रति किलो यूरियामा रू. ११, डिएपीमा रू. ७ र पोटासमा […]

न्युजमधेस डेस्क जनकपुरधाम,१४ श्रावण। धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले भने, […]

न्युजमधेस डेस्क जनकपुरधाम,६ श्रावण। रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ । शुक्रबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि धनुषा सहित मधेसका किसानलाई राहत महसुस भएको हो । मध्य असारबाट पानी नपर्दा खेतको धान सुक्न थालेको थियो । आली भर्ने गरी पानी परेपछि भने धेरै राहत भएको सबैला नगरपालिका–९ भठिहन टोलका कृषक पवन रायले […]

न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। साउनमा समेत पानी नपरेपछि किसानहरुले अनौँठो कार्य गरेका छन् ।  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्नको लागि मन्दिरमा पुर्‍याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन् । गाउँपालिका उपाध्यक्ष बासमती चमारका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँपालिका […]

  न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका छन् । मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् । यो वर्ष धान उत्पादन घट्ने चिन्ताले नवलपरासीका किसानहरुलाई चिन्तित बनाउन थालेको पश्चिम […]

न्यूजमधेश डेस्क टीकापुर,३० जेष्ठ । मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् । अहिले उनीहरु दैनिक रुपमा जानकी गाउँपालिका–३ मालझुलस्थित रानी कुलाको बाँध […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ कार्तिक । अविरल वर्षाले तराई /मधेशका धानबालीमा ठूलो क्षति भएपछि किसानहरु चिन्तामा डुबेको छ । पुर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मुकेशकुमार यादव गाउँमा सरसापट गरी डेढ बिघा जग्गामा जिरी जातको धान लगाए । समयमै बर्षा भएका कारण राम्रै फल्यो । ऋण तिर्न र परिवारका निम्ति अन्न जोहो भयो भनेर […]