१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

गल्फ सेवा समाज

मिर्गौला पीडितलाई गल्फ सेवा समाजको आर्थिक सहयोग

जनकपुरधाम ।धनुषाको नगराइन नगरपालिका-७ का फिरोज नदाफ(हाफिस)लाई बचाउन गल्फ सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरिएको छ। नदाफलाई भारतमा अध्ययन गरिरहेको बेला उनको एउटा मिर्गौला फेल भएका थिए।उनको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका युवाहरुले गल्फ सेवा समाज संस्था नेपालको माध्यमले पीडित आर्थिक सहयोग प्रदान गरेको हो । गल्फ सेवा समाज संस्था नेपालको अगुवाइमा […]

न्यूजमधेश डेस्क कमला,२८ पौष ।धनुषाको हसपुर नगरपालिका -७ लौवाखोयर परसाहीका असर्फ नदाफलाई बचाउनको गल्फ सेवा समाज कतारले रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ। मिर्गौला फेल भएका नदाफको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका गल्फ सेवा समाजले आर्थिक सङ्कलन गरी सो रकम पीडितलाई प्रदान गरेको हो । गल्फ सेवा समाज कतारले आर्थिक सङ्कलन गरेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ बैशाख ।गल्फ सेवा समाज संस्था दोहा कतारले एक जना परालाइसिस पीडितलाई आर्थिक सहयोग गरेका छ्न। धनुषाको जनकनन्दनी गाउँपालिका २ बल्हागोठका परालाइसिस रोगबाट पीडित हसन मन्सुरीलाई गल्फ सेवा समाजले १५ हजार आर्थिक सहयोग गरेको छ । मंगलबारको पीडित मन्सुरीकै घर पुगेर समाजका प्रतिनिधि सहन्सा मन्सुरी र अमरुल्लह राईनले रकम हस्तान्तरण गरेको छ। समाजका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ फागुन । गल्फ सेवा समाजले एक बृद्धालाई आँखा उपचारमा सहयोग गरेका छन् । संस्थाले महोत्तरी लोहारट्टी नगरपालिका–४ खुट्टा पिपराढीकी ६० वर्षीया बृद्धा अइशा खातुनलाई आँखा उपचारमा सहयोग गरेका छन् । संस्थाका अध्यक्ष अजिम राईनले नगद रु १५ हजारको लागतमा खातुनलाई आँखा दख्ने गरी उपचारमा सहयोग गरेको जानकारी दिए । शुक्रबार संस्थाले […]