०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

जनमत पार्टी रुपन्देही

रुपन्देहीमा जनमतको संगठन विस्तार तिव्रता दिदै

न्यूजमधेश सम्बादाता रुपन्देही,२ चैत्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारमा तिव्रता दिएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो । जस अनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा […]

भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एक करोड वृक्षरोपण रोप्न अभियानलाई सार्थक बनाएर रुपन्देही ४० हजार विरुवा लगाइसकेको छ। ‘घर घर जाऔं, विरुवा लगाऔं, पर्यावरण बचाऔं’ भन्ने नाराका साथ साउन १ गते देखि रुपन्देहीमा थाल्नी गरेको अभियान अन्तर्गत हाल सम्म ४० हजार विरुवा रोपिएका जनमत पार्टी रुपन्देहीका युवा नेता संजय कुमार मिश्रले […]

भैरहवा ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले रुपन्देही जिल्लाको सांस्कृतिक नगरपालिका -१० मा शनिबार वडा स्तरीय समिति गठन गरेको छ। पार्टीले रुपन्देहीका विभिन्न नगरपालिका तथा गाउपालिकाको वडाहरुमा संगठन निर्माण गरिरहेको युवा नेता संजय मिश्रले जानकारी दिएको छ। त्यसैगरी शनिबार पिन्टु कहारको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको छ। त्यस्तै मर्चवार गाउँपालिका वडा नम्बर ३ […]

रुपन्देही ,असार १४ गते। डा सीके राउत नेतृत्वको जनमत पार्टी विस्तार कार्यलाई तिव्रता दिइएका छ्न। रुपन्देही जिल्लामा वडा स्तरीय समिति गठन भएका छन। शनिबार मर्चवारी गाउपालिका-४ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय खेराको प्राङ्गणमा शिव कुमार पालको नेतृत्वमा वडा स्तरीय प्रशिक्षण गरि वडा समिति गठन गरिएको छ। प्रशिक्षकको रूपमा रुपन्देही जिल्लाको युवा नेता रामकेश गुप्ताले पार्टीको […]