११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

डा सीके राउत नेतृत्वको पार्टीको वडा समिति गठन धमाधम हुँदै

Logo
प्रकाशित शनिबार, आषाढ १४, २०७६

रुपन्देही ,असार १४ गते। डा सीके राउत नेतृत्वको जनमत पार्टी विस्तार कार्यलाई तिव्रता दिइएका छ्न। रुपन्देही जिल्लामा वडा स्तरीय समिति गठन भएका छन।

शनिबार मर्चवारी गाउपालिका-४ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय खेराको प्राङ्गणमा शिव कुमार पालको नेतृत्वमा वडा स्तरीय प्रशिक्षण गरि वडा समिति गठन गरिएको छ।

प्रशिक्षकको रूपमा रुपन्देही जिल्लाको युवा नेता रामकेश गुप्ताले पार्टीको लक्ष्य ,उद्देश्य तथा रणनीतिको विषयमा जानकारी दिए त्यसैगरी संजय कुमार मिश्रले सूचनाको हक माग र भ्रष्टाचार मुक्त सम्बन्धित जानकारी गराई ५१ सदस्यीय जनमत पार्टी वडा समिति गठन गरिएको छ।

अध्यक्ष शिव कुमार पाल , उपाध्यक्ष नरायण यादव ,कोषाध्यक्ष दिलिप कुमार यादव,सचीव राहुल यादव,सदस्यीयहरु सुरेश यादव,सुशील यादव,शंशकला हरिजन ,जितेन्द्र यादव ,सुनिल मोर्या,श्याम लाल पाल लगाइत ५१ सदस्य समिति गठन गरिएको पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र यादवले जानकारी दिए।

उक्त प्रशिक्षण कार्यक्रममा जनमत पार्टी रुपन्देही नेता रामकिसुन बारई र अकबर अलि अन्सारीको समेतको सहभागिता रहेको थिए।अन्तमा सम्पुर्ण समितिका पदाधिकारीलाई पद तथा गोपन्यताको र पार्टीको विधानप्रती पुर्णवफादार रहने रामकेश गुप्ताले सपथ गराएको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]