०३ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

जसपा

मधेशका ‘मसिहा कहलाउने’ किन भए ‘गद्दार’ ?

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ । मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई मधेशी जनताले मधेशको मुद्दा सम्वोधन गर्न सक्ने नेताको रुपमा रहेको भन्दै मधेशी जनताले भोट दिएपछि अचानक उपेन्द्र यादव नेपालको राजनीतिमा उदाए । वि.स. २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल नामक गैर राजनीतिक संस्था खोलेका यादवले २०६४ वैशाख १४ गते राजनीतिक दलको रुपमा स्थापीत गरे । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ पुस।प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार जनकपुरधाममा शक्ति प्रदर्शन गरेको छ । जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ पुस।प्रतिनिधि सभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा मशाल जुलुससहित प्रदर्शन गरेको छ। जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेता कार्यकर्ताहरूले आज मशाल जुलुस प्रदर्शन गरेका हुन। जनकपुरधामको रेल्वे स्टेसनमा निकालिएको मशाल जुलुसमा नेताहरुले रास्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपि ओलि शर्मा […]