न्युजमधेश समाचारदाता जनकपुरधाम,५ माघ। महिलाहरुका लागि व्यक्तित्व विकासमा सहयोग पुरयाउन आयोजना गरिएको एक महिने मिथिला चित्रकाला तालिम सम्पन्न भएको छ । जनकपुर आर्ट एण्ड क्राफ्ट र नेपाल दलित महिला उत्थान संघको संयुत्त आयोजना र ब्रीज वाटर स्टेट यूनिभरसिटीका प्रोफेसर डाईना फ्कसको सहयोगमा संचालित तालिम पुस ३ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो। […]
जनकपुरधाम।अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ को अवसरमा जिल्ला युवा संजाल धनुषाको आयोजनामा ए.एम.एन.ई एस टि ४६ ओरेक नेपालको सहकार्यमा हस्ताक्षर कार्यक्रम सप्पन्न भएको छ। आइतबार जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा युवाहरुले हस्ताक्षर गरि कार्यक्रम सम्पन्न गरेका हुन।अन्तर्राष्ट्रियअन्तर्रा्ष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ मा आजको आवश्यकता गुणस्तरीय शिक्षा तथा रोजगारीको व्यवस्था भन्ने […]
जनकपुरधाम । जिल्ला युवा संजाल धनुषाले अन्तराष्ट्रिय युवा दिवस आज जनकपुरधाममा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ। जिल्ला यूवा संजाल धनुषाले ‘शिक्षामा रुपान्तरण, उद्यमशिलता र नवप्रवर्तन भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाएको छ। युवालाई सामाजिक विकास र राष्ट्र निर्माणमा अघि बढाउन र युवाको अधिकार स्थापित गराउन दिवस मनाएको संजालका महासचिव कुललिप […]
कुलदिप दास (प्रेम),जनकपुरधाम ।आर्थिक अभावका कारण उपचारमा समस्या परेका ब्लड क्यान्सर पिडित पिंकी साहलाई जिल्ला युवा संजाल धनुषाको समन्वयमा एसाेसिएसन अल नेपाल तराई ईन अष्ट्रेलिया एन्टाले आर्थिक सहयाेग गरेका हुन। ब्लड क्यान्सरलाई जितेर अाफु र अफ्नाे डेढ महिनाकी छाेरीलाइ बचाउने चाहना राखेकी पिंकीलाई एन्टाले अष्ट्रेलियामा चन्दा संकलन गरेर ११४८ अष्ट्रेलियन डलर सञ्जालको समन्वय गरेर सहयाेग […]
जनकपुरधाम।लगातार वर्षापछि आएको बाढिले डुवानमा परेका जनकपुरधाम लगाई तराई मधेशका अधिकांश भाग डुबानमा परेका व्यक्तिहरुको जनजीवन कष्टकर पुर्न बनेका छ। धनुषा जिल्लामा आएको विनासकारी बाढीले गर्दा जिल्ला भित्र विभिन्न स्थानहरूमा लाखौंको छती भएको छ तर राज्य स्तरबाट कुनै किसिमको प्रभावकारी सहयोग गरेको छैन। यस्तो विपतको अवस्थामा हेरेर जिल्ला युवा संजाल धनुषाका युवाहरु बाढी पिडितहरुका लागी […]