०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

झडप

भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप

न्यूजमधेश डेस्क काठमाडौं ,२७ मङ्सिर । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । ​अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो । झडपमा दुवै पक्षका केही सेना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडप अरुणाञ्चल प्रदेशको तवाङ सेक्टरमा भएको हो । चिनियाँ सेनाले […]

न्यूजमधेश डेस्क गौर ,१२ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहट जिल्लाको सदरमुकाम गौरमा शान्तिपुर्ण मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । उनिहरु भ्रष्टाचारलाई कारबाही गर्न,आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै रौतहट जिल्लाको सदरमुकाम गौरमा मशाल जुलुस निकालेको […]

न्यूजमधेश डेस्क राजविराज ,२५ मंसिर । नेपाल–भारत सीमा नाका सप्तरीको तिलाठीमा बुधबार दिउँसो सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । तिलाठी –कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । भारतबाट नेपाल आइरहेकाहरुलाई चेक […]

न्यूजमधेश सम्बादाता सिरहा ,२३ बैशाख । लक डाउनका समयमा विपन्नलाई राहत बितरण गर्न शुरु गरिएको अभियान शान्तिपूर्ण बन्न सकेको छैन् । प्रदेश २ का जिल्लामा दैनिक रुपमा विवाद भइरहेको छ राहत बितरण गर्ने क्रममा । कतै राहत बितरणमा विवाद भइरहेको छ भने कतै राहत नपाउँदा स्थानीय तह कार्यालय घेराउ समेत गर्न थालिएको छ । सोमबार […]