०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

डा जयकान्त राउत

सप्तरी – १ मा पनि जनमतको लहर ,विभिन्न पार्टीका सयौं जना जनमतमा प्रवेश

न्यूजमधेश डेस्क राजविराज ,२७ कार्तिक । मंसिर ४ नजिकिँदै गर्दा सप्तरीमा पार्टी प्रवेशको लहर राम्रैसँग चलेको छ।सोही क्रममा आइतबार हनुमान नगर कंकालिनी नगरपालिकाका सयौं जना नेकपा एमालेसहित विभिन्न पार्टीका नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । पछिल्लो समय जनमत पार्टीको सक्रियता र कार्यकौशलले आफूहरुलाई आकर्षित गरेपछि पार्टीमै बसेर काम गर्ने योजनाका साथ प्रवेश गरिएको नेकपा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ श्रावण ।वरिष्ठ वैज्ञानिक डा. जयकान्त राउत प्रतिनिधि सभाको चुनाव लड्ने आसन्न निर्वाचनका लागि मुलुकमा विभिन्न क्षेत्रबाट उम्मेदबारी घोषणा भईराखेको छ । समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्वतन्त्र र स्वच्छ छवि कहलिएका विज्ञहरूसमेत चुनाबी रणमैदानमा होमिन तयार देखिएका छन् । यस्तैगरी लामो समय कृषि अनुसन्धानमा समय विताएका विज्ञानकर्मी एवं वरिष्ठ वैज्ञानिक डा. […]

काठमाडौं । राजनीतिक सङ्क्रमणकालको अन्त्यसँगै मुलुकभित्र लगानीकर्ताहरू विभिन्न औद्योगिक उत्पादनमा लगानी गर्न उत्साहित देखिएका छन् । उद्योग स्थापनाबाटै राष्ट्रिय उत्पादकत्व वृद्धि हुने र यसैको माध्यमद्वारा मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्छ । देशको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक उत्पादनको योगदान न्यून रहेका बेला सरकारले समग्र राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानमा वृद्धि गरी आर्थिक रूपान्तरण र सुदृढ […]