१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

प्रदिप गिरि

नेता गिरीको पैतृक घर जीर्ण,आश्रम सुनसान

न्यूजमधेश डेस्क लहान ,५ भाद्र। दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरीको शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन । उनीहरुका आँखा ओभाना थिएनन् । समाजवादी चिन्तक स्व गिरीको पुख्र्यौली घर पुग्दाँ ढोका […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ भाद्र।‘कुनै समयमा सिरहा जिल्लाकै सबैभन्दा ठूलो जमिन्दार भनिने सम्भ्रान्त परिवारका सदस्य प्रदीप गिरिले गाउँकै कथित पानी नचल्ने खट्टर चमारको छोरालाई पाँच दशकअघि नै भान्से राख्नुभएको थियो । यो काम छूवाछुत विरुद्धको कुनै सर्वोच्च अन्तर्राष्ट्रिय सम्मेलनमा भाषण गर्नुभन्दा हजारौँ गुणा बढी प्रभावकारी थियो,’ प्राज्ञ धीरेन्द्र प्रेमर्षी यही एक उदाहरण प्रदीप गिरिलाई बुझ्न […]

सुरेन्द्रकुमार कामती सिरहा,५ भाद्र। नेपाली कांग्रेसका नेता एवं सिराहा क्षेत्र नम्बर १ का सांसद प्रदीप गिरिको निधनमा सिराहाको बस्तीपुर र गोविन्दपुर गाउँ शोकमा डुबेको छ। आफ्ना अभिभावक नेता गुमाउँदा लहान नगरपालिका वडा नं १४ र २४ का गाउँवासी शोकमा डुबेका छन्। ‘गाउँमा सन्नाटा छाएको छ,’ गोविन्दपुरकी ७४ वर्षीया मीरादेवी ठाकुरले भनिन्, ‘हामीले मुख हेर्न पनि […]