न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ भाद्र। प्रदेश २ सरकारले कोरोना माहामारीविरुद्ध सचेतना अभियानअन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री निवास मधेश भवनमा आइतबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । कोभिड संक्रमितहरुको संख्यामा कमी आएलगत्तै सर्वसाधारणले मास्कको प्रयोगमा हेल्चक्र्याइँ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त […]
अजय साह जनकपुरधाम,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ। प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ जेष्ठ । वल्र्ड भिजन नेपाल नामको एक गैर सरकारी संस्थाले प्रदेश २ सरकारलाई स्वास्थ्य समाग्री दिएको छ । संस्थाले शुक्रबार मुख्यमन्त्री निवासमा कोरोना महामारीसंग जुध्न स्वास्थ्य समाग्री दिएको हो। संस्थाले मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहलाई विभिन्न स्वास्थय समाग्री हस्तान्तरण गरका छन । संस्थाले अक्सीजन सिलिण्डर,अक्सीमिटर, पिपिई, […]