०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

मशाल जुलुस

प्रदेश २ का आठवटै जिल्लाका सदरमुकाममा जनमत पार्टीको मशाल जुलुस

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ कार्तिक।डा.सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध सोमबार प्रदेश २ का आठवटै जिल्लाका सदरमुकामहरुमा मशाल जुलुस प्रदर्शन गरेको छ । जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत प्रदेश २ का अस्थायी राजधानी जनकपुरसहित ८ वटै जिल्लाका सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै […]

न्यूजमधेश डेस्क सिरहा,१० कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तालाई रिहाको माग गर्दै सिरहाको गाउँ गाउँमा मशाल जुलुस प्रदर्शन गरिएको छ। बुधबार बेलुका जनमत पार्टीको पुर्व घोषित कार्यक्रम अन्तर्गत आज तेस्रो दिन वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको हो । जनमत पार्टीका उपाध्यक्ष पंकज कुमार सिंहका अनुसार सिरहाका प्रत्येक स्थानीय तहको वडा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ कार्तिक ।पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै डा. सीके राउत नेतृत्वका जनमत पार्टीले आज साँझ मधेसका जिल्लाहरूमा मशाल जुलुश निकालेको छ । जनकपुरमा संघीय खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख जागेश्वर कुशवाहालाई जनकारबाही गरेको आरोपमा जनमत पार्टी १७ कार्यकर्तालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । प्रहरी हिरासतमा रहेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ पुस।प्रतिनिधि सभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा मशाल जुलुससहित प्रदर्शन गरेको छ। जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेता कार्यकर्ताहरूले आज मशाल जुलुस प्रदर्शन गरेका हुन। जनकपुरधामको रेल्वे स्टेसनमा निकालिएको मशाल जुलुसमा नेताहरुले रास्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपि ओलि शर्मा […]