०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

महोत्तरी

महोत्तरी जिल्ला अदालतबाटै थुनुवा फरार

न्यूजमधेश डेस्क जलेश्वर ,९ जेष्ठ । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका […]

न्यूजमधेश डेस्क जलेश्वर ,१५ कार्तिक । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ५ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रथम वडा अधिवेशनबाट कोशिलाल यादवको अध्यक्षतामा ११ सदस्य वडा समिति गठन भएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य संजय यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको अधिवेशामा विशिष्ट अतिथिमा पार्टीकी महिला नेत्री एवंम् […]

संजय साह , जनकपुरधाम।प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले चलाएको बेटि पढाउ – बेटि बचाउ अभियान अन्तरगत मंगलवार महोत्तरीमा चारवटा विद्यालयका २ सय ७३ जना छात्राहरुलाई साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय […]

प्रीन्स राज झा, जलेश्वर : महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका -५ का एक १३बर्षीय बालक झुण्डिएको अवस्थामा आइतबार फेला परेको छ । महोत्तरीको लोहलपट्टी नगरपालिका -५का  मतबुल शेखको १३ वर्षीय छोरा अवजल शेखले आइतबार करिब ३ बजे दिनमै आफ्नै घरमा झुण्डीएर ज्यान गुमाको परिवार जनले शोकमा डुबेको छ। शेखको शव पोस्टमार्टमको लागी जनकपुर अञ्चल अस्पतालमा लगिएको […]

राकेश यादव ,जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिका-९ परिकौलीमा बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालबिवाह विरुद्ध जनचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ।शनिबार परिकौली बाल कल्वका अध्यक्ष सुमन चौधरीको नेतृत्वमा परिकौलीको विभिन्न टोल टोलमा पहिले स्कुल पढाउ तब डोलि चढाउ,बालविवाह अन्त करु महिला हिंसा बन्द करु र विहेवारी २० वर्ष पारी नाराका साथ बालविवाह विरुद्ध अभियान अन्तरगत […]

प्रीन्स राज झा जलेश्वर ,असार १३ गते।महोत्तरीको जलेश्वर कारागार डुवानमा परेको छ।शुक्रबार बिहान ५ बजेदेखि करिब ६:३० बजेसम्म भीषण रुपमा परेका मुसलधारे पानीको कारण महोत्तरी ,धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेका छन। आज बिहान मुसलधारे वर्षाको पानीले कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म […]