०४ चैत्र २०८१, बुधबार
19-03-2025 , Wed
×

रघुबिर महासेठ

कमला पुलको काम असार १५ भित्र सम्पन्न गर्न मन्त्री महासेठको निर्देशन

जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भासिएको कमला पुल असार १५ भित्र पुनः निर्माण गर्न निर्देशन दिएका छन् । पुलको निरीक्षण गर्न गएका उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने, ‘असार १५ भित्र काम सकेर पुल सञ्चालनमा आउनुपर्छ । यदि सक्नुहुन्न भने विकल्प खोज्छौँ ।’ धनुषा र सिरहालाई जोड्ने कमला पुल निर्माणका […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]

संजय साह,जनकपुरधाम।संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेकपा पार्टीलाई शक्तिशाली भएको देखेर विभिन्न प्रतिक्रियावादी शक्तिहरु विभिन्न षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । धनुषाको मिथिला विहारी नगरपालिकाको सदरमुकाम तारापट्टी सिरसियामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले नेकपाको शतिm देखेर अतालिएकाहरु अध्यक्षद्वय केपि शर्मा ओली र प्रचण्ड बिच झगडा लगाउने काम […]