०८ चैत्र २०८१, आइतबार
23-03-2025 , Sun
×

राम आशिष यादव

विद्रोही स्वभावका प्रतिमूर्ति राम अशिष सर !

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

मनोज मोरबैता जनकपुरधाम ,३ जेष्ठ ।प्रदेश २ को धनुषा निर्वाचन क्षेत्र नम्बर २(ख)बाट प्रदेशसभामा निर्वाचित प्रदेश सांसद रामआशिष यादवको कालाकर्तुत बाहिर आएको छ । प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत औरही गाउँपालिका १ स्थित पौडेश्वरको जमुनी नदी किनारमा निर्माणाधीन गोविन्द मन्दिर निर्माण स्थलमा राखेको सूचना बोर्डमा सम्झौता रकम नलेखेपछि उनीमाथि भ्रष्टाचारको गन्ध आउन थालेको हो […]

ओम प्रकाश साह जनकपुरधाम: मर्यादित कामका लागि सहकारी भन्ने नाराका साथ ९७ औं अन्तर्राष्टिूय सहकारी दिवस’ शनिबार जनकपुरमा मनाएको छ।सहकारी दिवसको अवसरमा समाजवादी पार्टी नेपाल प्रदेश २का संसदीय दलको उपनेता साँसद राम आशिष यादवले जुन गल्ती पहिला संघीय सरकारले गरिरहेका थिए सोही गल्ती प्रदेश सरकारले पनि दोहार्याई रहेको बताएका छन् । उनले मन्त्री बन्नु ठूलो […]