जनकपुरधाम । मधेस प्रदेशका बारा जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्याब्लेट र सुईसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरा र निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो। सिमराबाट पक्राउ परेकाहरुको साथबाट फेनरागन- २९६ पिस, डाईजेपाम- ३०३ पिस र बुप्रो नोर्फिन- ३०० पिस बरामद गरिएको छ। पक्राउ पर्नेमा कलैयाका ४३ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ भाद्र।मधेश प्रदेशका बारामा अबैध लागू औषधसहित २ जना भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार कलैया उपमहानगरपालिका-२० गण्डक नहरस्थित बिहान प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरु नियन्त्रणमा लिएका हुन। भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना कोरैया – १ का ३२ वर्षीय चन्दन मिश्रा र २५ वर्षीय धर्मजित कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमामा लिएको हो […]
मनोज बनैता, सिरहा । सिरहाको बरियारपट्टी बाट एक जनालाई लागुऔषध सहित नेपाल प्रहरीले पक्राउ गरेका छन । भारतको लदनियावाट जिरोमाईल जानेक्रममा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ हवल्दार चौक स्थित सिटी रिक्सा लाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेको हो । इलाका प्रहरी कार्यालय बरियारपट्टी वाट खटिएको प्रहरी टोलिले जिल्ला उदयपुर त्रियुगा नगरपालिका […]