जनकपुरधाम । महोत्तरीको मटिहानी गान्धीगल्ली सीमा ईलाकामा सशस्त्र प्रहरीको टोलीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी २, बरदाहाका ५२ वर्षीय अनवर शेख छन् । उनलाई ईलाकामा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम बहादुर भुजेलको कमाण्डको टोलीले पक्राउ गरेको हो । शेखको साथबाट लागूऔषध डाईजापाम ईन्जेक्सन ५५६ […]
न्यूजमधेश डेस्क सर्लाही ,९ चैत्र। मधेश प्रदेशका सर्लाही जिल्लाको सदरमुकाम मलंगवाबाट प्रहरीले नाइट्राभेट १० नामक लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलवार दिउँसो वडा नम्बर ८ स्थित गोरखकाली प्रहरी चौकी अगाडी चेकिङमा खटिएको प्रहरीको टोलीले हरिवन नगरपालिका ११ बस्ने वर्ष २४ को रोहित लामालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका लामालाई शंका […]
न्यूजमधेश डेस्क कञ्चनपुर ,६ पुष । पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल […]
न्यूजमधेश सम्बादाता झापा ,१० जेठ। जिल्लाको विर्तामोड नगरपालिका वडा नम्बर ५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । पक्राउपर्नेमा विर्तामोड–४ का २८ […]
लहान । सिरहामा लागुऔषध सहित २ जना युवक प्रहरीले नियन्त्रणमा लिएको छ।सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ परेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध १६ ट्यावलेट […]
मनोज बनैता, लाहन। सिरहा जिल्लाको गोलबजार नगरपालिका वाड नं.१२ बेतौनामा घरमा व्यवशाय गर्दै आएकी एक महिला आज लागुऔषध सहित पक्राउ परेकी छन्। ईलाका प्रहरी कार्यालय गोलबजारका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीया सिया कुमारी महतो रहेकी छन। उनको साथबाट प्रहरीले सानो सानो पोका गरि ३७ थान , प्लास्टिकको झोलामा -२ थानगरि जम्मा १.५ केजी लागू पदार्थ […]
जनकपुरधाम।धनुषाको लक्ष्मीनिया गाउपालिका वाड न १ स्थित रहेको सिगंरजोडा जाने सडक खण्डमा लागुऔषध सहित २ जना युवालाई प्रहरी नियन्त्रणमा लिएको छ। पक्राउ परेका महोत्तरी जिल्लाको औरही नगरपालिका २ बस्ने २३ वर्षिय पवन विश्वकर्मा र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १० बस्ने २७ वर्षीय रोशन विश्वकर्मालाई ज.९ प. ६३९८ नम्बरको डिस्कभर मोटरसाईकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा ५ […]