०८ चैत्र २०८१, आइतबार
23-03-2025 , Sun
×

शव फेला

इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला

  न्युजमधेस डेस्क सिरहा,७ साउन। मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। गोलबजार नगरपालिका ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको शव रहेको आशंका गरेको छ। हिजो बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेकाले शव उनकै भएको हुन सक्ने प्रहरीले बताए। आज विहान उनको गञ्जी र […]

न्युजमधेस डेस्क जनकपुरधाम,३असार। जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजारबाट धनुषा प्रहरीले उद्धार गरेका एक युवाको मृत्यु भएको छ । सोमबार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन् । सोमबार नै प्रहरीले उनलाई माछा बजारदेखि बसहिया जाने सडक खण्डमा अचेत अवस्थामा फेला पारेको थियो । अन्दाजी ४५ […]

न्युजमधेस डेस्क सिरहा,३० असार। मधेस प्रदेश जिल्लाको सिरहामा तरकारी किन्न गएका युवकको शव फेला परेका छन्। जिल्लाको मिर्चैया नगरपालिकामा एक युवकको शव फेला परेको छ। मिर्चैया नपा ९ घुर्मिचौकदेखि सय मिटर उत्तर सडक किनारमा मिर्चैया नपा ९ ढोढ्ना फत्तेपुरका २९ वर्षिय जीवन साहको शव भेटिएको हो। हिजो अपरान्ह घरबाट प्र. २–०१–००३ प ३२४८ नम्वरको मोटरसाइकलमा तरकारी […]

न्यूजमधेश सम्बादाता राजापुर ,३० असार।बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता दम्पतीमध्ये एक जनाको शव फेला परेको छ । केही दिनअघि ठाकुरबाबा नगरपालिका– ४ बगनाहाको एक दम्पती नदीमा बेपत्ता भएको थियो । पत्नी २६ वर्षीया राजकुमारी थारुको शव आज मधुवन नगरपालिकाको सीमामा पर्ने बबई नदीको कुसुम्बाघाटमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक […]