२६ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

समाजवादी पार्टी नेपाल

सरकारबाट बाहिर कुनै पनि हाल्तमा हुदैन्न,समाजवादी पार्टी

न्यूज मधेश,काठमाडौँ । सरकारले मन्त्रालय फेरबदल गरेपछि सरकारसँग रुष्ट बनेको समाजवादी पार्टी सरकारबाट बाहिरिने निक्कै चर्चा थियो । तर पछिल्लो समयको जानकारी अनुसार सरकारमै रहने भएको छ । मन्त्रीपरिषद् फेरबदल हुँदा पहिला स्वास्थ्य मन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल […]

न्यूज मधेश,काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता नछाड्ने भएका छन् । उनलाई सत्ता छाड्न निकटस्थबाटै दबाब आएपनि नछाड्ने बहाना निकालेका छन् । संविधान संशोधनको अन्तिम प्रयास गर्ने भन्दै यादवले तत्काल सरकारबाट नहट्ने तर्क पार्टीका प्रभावशाली नेताहरुसँग गरेका छन् । स्वास्थ्यमन्त्रीका रुपमा भारतमा आयोजित एक कार्यक्रममा भाग लिइरहँदा उनी कानुनमन्त्रीमा परिणत भइसकेका थिए । अपमान […]

विपिन यादव,काठमाडौ । नेपाली कांग्रेसका नेता लक्ष्मण सिंह समाजवादी पार्टीमा एक कार्यक्रम बिच मंगलबार पार्टी प्रवेश गरेको छ। प्रदेश नं.७ मा नेपाली कांग्रेसका सक्रिय राजनीतिकमा चर्चित एवं नागरिक समाज डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंह २०३८ साल देखि ने .वि.संघ बाट राजनितिक यात्रा सुरु गर्दै विभिन्न समयमा नेपाली कांग्रेसको जिल्ला प्रतिनिधि हुदै लगभग ४ दशक लामो राजनीतिक […]

श्यामसुन्दर यादव सप्तरी,असार १९गते। समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरीको राजविराजमा बुधबार ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पुर्वाधार तयारी विकास समिति कार्यालय उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमबाट यादवले बोल्दै वर्तमान सरकार विकास र समृद्धिको बाटोमा अघि बढेको बताउँदै उनले भने ‘भारतको दिल्लीबाट सप्तरी हुँदै गाईघाट, कटारी, ओखलढुङ्गा, खोटाङ्ग हुँदै […]