०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

समिति गठन

दुधाधारी माध्यमिक विद्यालयको व्यवस्थापन समिती गठन

न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२१ पुस।विजयनगर गाउँपालीका वडा नं.१ स्थित रहेको श्री दुधाधारी माध्यमिक विद्यालय व्यवस्थापन समिती पुर्नगठन गरिएको छ। आज भएको अभिभावक भेलाले चार जना सदस्यमा महिला तर्फ प्रमिला पौडेल , गिता मिश्रा र पुरुष तर्फ राम प्रघट कोरी , राम जनम यादवलाई सर्वसहमतीले चयन गरेका हुन । छोटो समयमै गाउँपालिकामै नमुना विद्यालय बन्दै गएकोमा […]

न्यूज मधेश समाचारदाता जनकपुरधाम,२१ मंसिर। डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषामा दुईवटा वडा स्तरीय समिति शनिबार विस्तार गरिएको छ। धनुषाको मिथिला नगरपालिका वडा नं.६ मा बलराम महतोको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन गरिएको जनमत पार्टी धनुषाका क्षेत्र नं.४ का क्षेत्रीय उपध्यक्ष ओम बिक्रम कुशवाहाले जानकारी दिएको छ। नेता कुशवाहाले भने मिथिला नगरपालिका वडा […]

मनोज मोरबैता,जनकपुरधाम । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाकाे रियादको सनैयामा शुक्रबार समिति गठन गरेको छ। एनआरएमए साउदीको रियाद स्थित रहेका अलसाद अलसाउदि कम्पनीमा अशोक साह र आर एन मण्डलको नेतृत्वमा क्षेत्रीय समिति गठन गरिएको गैर आवासीय मधेशी संघ साउदीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र अधिकारीले जानकारी दिएको छ। अधिकारीले […]