२६ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
×

हत्या

रौतहटका युवकको भारतमा गोली हानी हत्या

न्यूजमधेश सम्बादाता   रौतहट,१६ भदौ । रौतहटको जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो । सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेला […]

न्यूज मधेश,सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरि हत्या गरेको छ। कर्जन्हा नगरपालिका वडा नं.२ मा बस्ने २६ वर्षीया कबिता पासवानको बन्चरो प्रहारबाट बुधबार बिहान मृत्यु भएको छ । घरायसी विवादको कारण उनकै श्रीमान रामबाबु पासवानले मादक पदार्थ सेवन गरी बन्चरोले प्रहार गर्दा कविताको मृत्यु भएको छ । गम्भीर घाइते […]

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको छ। बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । स्थानीयबासीका अनुसार बैंकबाट रकम निकालेर आउँदै गर्दा डाकाहरुको समूहले कुर्मीमाथि गोली हानेको बताएका छन् […]

श्यामसुन्दर यादव राजविराज, असार २० गते। जन्मदिने आमा माथीनै छोराले खुकुरी प्रहार गरि आमाको ज्यान लिएको छ।सप्तरीको सुरुङ्गा नगपालिका वडा नम्वर– १ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई विहीबार साँझ खुकुरी प्रहार गरी हत्या गरेको छ ।इन्सेक अनलाइनमा उल्लेख भए अनुसार हत्याको आरोपमा प्रहरीले ३४ वर्षिय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई पक्राउ गरेको हो । शवको […]