न्युजमधेस डेस्क जनकपुरधाम,३० असार। विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १२० जना बढी चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । बिहिबार जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहदा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असार।मधेश प्रदेशका राजधानी जनकपुरधामबाट भारततर्फ गइरहेको कारमा पेस्तोल बरामद भएपछि प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बिहारमा पर्ने मुजफ्फरपुर ७ साहेबगञ्जका २९ वर्षीय राहुल रञ्जन, उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमार रहेका छन् । धनुषाको विदेह नगरपालिका १ महिनाथपुरस्थित सीमा नाकाबाट बीआर०६ एपी३००८ नम्बरको […]
न्यूजमधेश डेस्क काठमाडौं,३ असार। चार लाख भारतीय रकमसहित एक नेपाली युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। विमानस्थल प्रहरी कार्यालयले तनुहँको व्यास नगरपालिका–१२ का रन्जन पाण्डेलाई पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित ३ लाख ९३ हजार ६५० भारु बरामद भएको छ। नेपाल एअरलायन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका पाण्डेले बोकेको ह्याण्ड ब्यागबाट उक्त रकम बरामद […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ जेष्ठ । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ८ को वडा सदस्यमा निर्वाचित राकेश बिराजी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको पाइएपछि प्रहरीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो । बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका छन् । कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न […]
न्यूजमधेश डेस्क वीरगन्ज ,२४ चैत्र । सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका–३ सबैठवाबाट दुई नाले बन्दुकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान करिब ९ बजे सबैठवाको नहर चोकमा ना।५७ प ३६२८ नम्बरको मोटरसाइकलमा चढेका तीन जनालाई जाँच गर्दा ‘सुपर क्वालिटी लङ रेन्ज’ लेखिएको दुईनाले बन्दुक र त्यसमा लाग्ने कार्टिज […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ फागुन। एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हाे। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भैई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ फागुन । प्रहरीले काठमाडौं, ललितपुर, दाङ र बाँकेबाट जुवातास खेलिरहेको अवस्थामा ५४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,२२ फागुन। सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद […]