२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

जनमत पार्टीका प्रथम महाधिवेशन हुने स्थल डा सीके राउतले गरे अनुगमन

Logo
प्रकाशित बिहिबार, चैत्र २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ चैत्र । जनमत पार्टीका प्रथम महाधिवेशन चैत्र २८ गते हुने कार्यक्रम स्थल पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले अनुगमन गरेका छन् ।

डा राउतले महाधिवेशनका लागि बनाएको पंडाल ,स्टेजलगाइत बाह्रबिघा मैदानलाई अनुगम गरेका छन् ।

उनले महाधिवेशनमा अहोरात खटिरहेका सम्पुर्ण स्वमसेवक ,नेता ,कार्यकर्ताहरुलाई धन्यवाद समेत दिएका हुन् ।

डा राउत संगै पार्टीका विदेश विभाग प्रमुख ई. बशन्त कुशवाहा ,गैर आवासीय मधेशी संघ अमेरिकाका अध्यक्ष ई.इन्द्रजित यादव ,रसियाका प्रमुख डा .रबिन्द्र कान्त मण्डलसहितका टोलिले कार्यक्रम स्थल अनुगमन गरेका हुन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]