१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

प्रदेश २ मा कुकुर शाखा स्थापना

Logo
प्रकाशित बुधबार, आषाढ २५, २०७६

जनकपुरधाम।प्रदेश न.२को आठवटै जिल्लाको अपराध नियन्त्रण गर्नको लागि कुकुर शाखा धनुषाको मिथिला नगरपालिका स्थित रहेको प्रहरी चौकी लालगढको परिसरमा स्थापना गरिएको छ।

प्रदेश २ अन्तर्गतमा रहेको सबै जिल्लामा भइ रहेको अपराध तथा अपराधिको गतिविधि न्यूनिकरण र नियन्त्रण गर्नका निम्ति कुकुर शाखा स्थापना गरिएको छ।सो शाखामा ४ बटा तालिम प्राप्त कुकुर राखिएको हो।कुकुरको प्रयोग प्रदेश न.२को सप्तरी देखि पर्सासम्मको जिल्लाहरुमा विभिन्न प्रकारका घटनाहरुको बारेमा अनुसन्धान तथा अपराधी क्रियाकलापमा संलग्न व्यक्तिहरुको खोजी कार्यमा प्रयोग गर्ने प्रहरीले बताए । त्यतिमात्र नभई बिष्फोटक पदार्थ, लागूऔषधको पहिचान तथा प्रमुख व्यक्तिहरुलाई कार्यक्रम स्थलमा सुरक्षाको लागि त्यही कुकुर परिचालन गर्ने प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]