२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

अस्थायी शिक्षकहरुको आन्दोलनमा मुख्यमन्त्रीको ऐक्यबद्धता

Logo
प्रकाशित बिहिबार, आषाढ २६, २०७६

जनकपुरधाम।आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग लिएर आन्दोलनमा रहेको अस्थायी शिक्षकहरुको धर्ना कार्यक्रममा प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले एेक्यवद्धता जनाएका छन ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समिती प्रदेश २ का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा लगातार असार २० गते देखि प्रदेश २ को मन्त्री परिषद तथा मुख्यमन्त्री कार्यलय अगाडि धर्नामा बस्दै आएको थियाे ।

बुधबार छैठो दिनको धर्ना कार्यक्रममा प्रदेश २का मुख्यमन्त्री राउतले शिक्षकहरुस‌ग कुरा गर्दै संघीय सरकारको षडयन्त्रकाे बिरोध गरेका थिए ।

मुख्यमन्त्री राउतले देशै भरिका अस्थायी शिक्षकको हकमा कानुनी सल्लाह गरेर छिटै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]