जनकपुरधाम । निरन्तर वर्षा भएकोले हिजो रातीदेखि नै जनकपुर विमान स्थल डुमानमा परेको छ।बिहिवार देखि नै लगातार वर्षा भइरहेकोले पानीको चाप बढेकोले विमान स्थल पुर्नरुपमा डुबेको छ।
अाइतवार सम्म भारी बर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । सबैलाई सचेत रहन अाग्रह र यस्तो बाढी पहिरो जस्तो बिपदको घडीमा एकअर्कालाई सहयोग गर्न आग्रह समेत गरेको छ।







फोटो : बिनोद रोहिता