२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सप्तरीमा सयौं जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीमा सयौं जना पार्टी प्रवेश गरेको छ।

सोमबार जनमत पार्टी सप्तरी अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बसेको जिल्ला समन्वय समितीको पुर्ण बैठकमा सयौं भन्दा बढी जना जनमत पार्टीमा आबद्ध भएको छ।

नव प्रवेशीहरुलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छ्न।

उक्त कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको जिल्ला सहसचिव ऋषिकेश ठाकुरले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]