१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

कन्हैया कुमार कँग्रेसमा प्रवेश

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

न्यूजमधेश डेस्क
दिल्ली, १२ असोज । भारतका चर्चित युवा नेता कन्हैया कुमार कँग्रेस आईमा प्रवेश गरेका छन् । उनी आज एक समारोहबीच कँग्रेस आईमा प्रवेश गरेका हुन् ।

कँग्रेसमा प्रवेश गरेपछि कन्हैया कुमारले कँग्रेस पार्टी मात्र नभई विचार भएकाले प्रवेश गरेको बताए । उनले आफू लोकतन्त्रको पक्षधर भएको र कँग्रेस सबैभन्दा लोकतान्त्रिक भएको बताए ।

जेएनयूका पूर्व विद्यार्थी नेता कन्हैया कुमार भारतीय कम्युनिस्ट पार्टीका नेता थिए । उनी विहारबाट चुनाव लडेर लोकप्रीय मत हासिल गर्न सफल भएका थिए । विहारमा कँग्रेसले उनलाई सशक्त नेताका रुपमा अगाडि बढाउने रणनीति बनाएको चर्चा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]