२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

महाराज सागरको चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, साउन ०४, २०७६

मनोज मोरबैता, जनकपुरधाम । जनकपुरको महाराज सागर युवा संगठनको निर्धारीत ३० औँ सप्ताह सरसफाई कार्यक्रम अन्तरगत आज चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
महाराज सागर सफाई अभियानमा लागेका संगठन जनकपुर उपमहानगरपालीकाको सहयोग र सरिफुल राइनको नेतृत्वमा सरसफाई गरिएको छ । उक्त सरसफाई कार्यक्रममा नगरप्रहरीको टोली, रुवि सादा, मोनुकान्त झा, मिथलेश्वर राई, हिमान्सु राज, विरु ठाकुर लगायत मेस्तर ग्रुप सहयोगमा महाराज सागरलाई सरसफाई गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]