१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

लोसपा को विद्यार्थी संघ धनुषा जिल्ला को सचिव पद मा साह मनोनीत ।

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

धनुषा । मनिष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को भातृ संगठन विद्यार्थी संघ नेपाल धनुषा जिल्ला को सचिव पद मा बिटु साह मनोनीत भएका छ्न । उनी बिगत देखि नै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल को विद्यार्थी संघ मा लागेको व्यक्ति रहेको छ । लोकतान्त्रिक समाजवादी विद्यार्थी संगठनबाट राजनीतिक यात्रामा लागेका साह
आन्दोलनका लागि निरन्तर लडिरहेका छन् । आज उनी लोकतान्त्रिक समाजवादी पार्टी धनुषा जिल्ला को सचिव पद मा अध्यक्ष ईजाज अन्सारी ले मनोनीत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]