२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

डा सीके राउत नेतृत्वको पार्टीको संगठन विस्तारमा निरन्तरता

Logo
प्रकाशित शनिबार, साउन २५, २०७६

मलंगवा ।डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ।

जनमत पार्टीले सर्लाहीको विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन बिस्तारमा निरन्तरता दिएको हो।
सोही क्रममा सर्लाहीको बलरा नगरपालिका वडा नं.६ स्थित रहेको मिर्जापुरमा वडा स्तरीय जनपरिचालन समिती गठन गरेको हो।

शुक्रबार सम्पन्न बैठकबाट रामप्रवेश महतोको अध्यक्षता ११ सदस्यीय समिती गठन भएको छ।सोही वडामा फेकनी देवि पासवानको अध्यक्षतामा ३१सदस्यीय महिला जनपरिचालन समिति समेत गठन गरिएको छ।

त्यसैगरि बसबरिया गाउँपालिका वाड नं.३ मा पनि सुनिल कुमार यादवको अध्यक्षतामा १६ सदस्यीय वडा स्तरीय जनपरिचालन समिति गठन गरिएको पार्टीका केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]