१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

जनकपुर: बस दुर्घटना हुँदा १५ जना घाईते र ५ जना सिरियस

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

न्युजमधेस डेस्क

जनकपुरधाम। मधेस प्रदेश स्थित जिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार वडा न -१ मा पुर्ब पश्चिम लोक राजमार्ग को गोलघर को नजिक बस दुर्घटना हुदा  १५ जना समान्य घाईते र ५ जना गम्भिर घाइते भएका छ्न ।

काठमाडौ बाट काकर्भिटाका लागि गाडि न प्रदेश ३०१-००५ख ९७१९ नम्बर को सुपर अग्नि नाईट बस दुर्घटनामा परि  १५ जना घाईते मध्ये ५ जना गम्भीर घाईते भएको छ ।

गम्भीर घाईतेलाई प्रादेशिक अस्पतालमा जनकपुमा उपचार भइरहेको  ईलाका प्रहरी कार्यलय भरतपुर धनुषाका प्रहरी नायक निरीक्षक मनोज कर्णले जानकारि दिनु भयो।

काठमान्डौ बाट निस्केका बस बिहान करिब ४:०० बजे दुर्घटनामा परेको छ।

बाकि यात्रु सकुशल घर पुगेका छन। भने साधारण चोटपटक लागेकोहरु बिरेन्द्र्बजारकै मेडिकलमा उपचारत्त छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]