१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

ईन्जिनियर कापर जनमत पार्टीमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ११, २०८०

काठमाडौं ।ईन्जिनियर बिपिन कापर जनमत पार्टीमा प्रवेश गरेका छन।

सोमबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रमबीच इन्जिनियर बिपिन कापर जनमतमा प्रवेश गरेका हुन।

इन्जिनियर कापरलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेका छ्न।साथै, इन्जिनियर कापरलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गरेका हुन।

इन्जिनियर कापर सर्लाही जिल्लाको ब्रहमपुरी गाउँपालिका ५ निवासी रहेको छ।

इन्जिनियर कापर संयुक्त राष्ट्रसंघ अन्तर्गतका विभिन्न देशमा काम गरेका लामो अनुभव बोकेको व्यक्तित्व हुनुहुन्छ ।उहाँ जनमत पार्टीमा प्रवेश गरेकोमा पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवसहितका नेताकार्यकर्ताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]