१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

प्रदेश नं. ५ मा समाजवादीको संगठन विस्तार कार्यक्रम सुरुवात

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

धीरज काेरी
ताैलिहवा , ३ माघ।समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण अभियान , उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला सदरमुकाम ताैलिहवा बाट सुरुवात भएको छ।

सहसराम यादवले कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी एकीकरण भए पछि जुन प्रकारले अगाडि जानु पर्ने थियो त्याे हिसाबले अगाडि बढेको पाइदैन ।पार्टीलाई राम्रो र ठुलो बनाउन काे लागि पहिलो सबै नेताहरु लाई राम्रो बनाउनु पर्दछ। प्रदेश न ५ काे कपिलवस्तु जिल्ला समाजवादी पार्टीकाे महत्त्वपूर्ण जिल्लाकाे रुपमा रहेको पाइन्छ । प्रदेश न ५ काे राजधानी कपिलवस्तु जिल्लाकाे तिलाैराकाेट बनाउन मा जाेड दिए।

कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी काे प्रदेश न ५ काे इन्चार्ज दानबहादुर चाैधरी ले नेपाल मा बस्ने सम्पूर्ण व्यक्ति नेपाली हुन र कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन । समाज काे समस्या लाई समाधान काे लागि समाजवादी पार्टीले निरन्तर रुपमा लगेकाे पाइन्छ । समाजवादी पार्टी का उपाध्यक्ष संग प्रदेश न २ र प्रदेश न ५ मा विभेद नगर्न अग्रह गर्नु भयो ।
समाजवादी पार्टी का उपाध्यक्ष कार्यक्रम मा बाेल्दै देशकाे सातै वटा प्रदेश मा संगठन विस्तार तथा सुदृढीकरण अभियान काे

उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला काे ताैलिहवा बाट सुरुवात गर्दैछाै । अाम जनतालाई कुन किसिम काे शासन , व्यवस्था दिने हाे त्यसकाे विषयमा पार्टी निरन्तर रुपमा लगेकाे पाइन्छ । सबै राजनिती दलहरु काे अा- अाफ्नै सिद्धान्त रहेकाे पाइन्छ । पार्टी लाई कसरी ठुलो बनाउन सकिन्छ । अनि कुन कुन समस्या लाई समाधान गर्दै जादा पार्टी प्रति अरु मान्छे ले हेर्ने दृष्टिकोण राम्रो हुन्छ ।हाम्रो पार्टीले जुन मुद्दा पहिले लिएकाे थियो त्यही मुद्दा अहिले पनि लिए काे छ ।

कार्यक्रममा प्रदेश समिति का अध्यक्ष अशाेक कुमार यादव काे अध्यक्षता , प्रमुख अतिथि समाजवादी पार्टी का उपाध्यक्ष नवराज सुवेदी ,विशिष्ट अतिथि दानबहादुर चाैधरी , सहसराम यादव , चिनक कुर्मी , नवीन सुनवार , अरु जिल्ला , अन्य व्यक्ति हरु काे उपस्थिति रहेको थियो । कपिलवस्तु नगरपालिका काे हल ताैलिहवा मा र कार्यक्रम काे संचालन यज्ञ पाेखरेल गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]