२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

राजपा बिद्यार्थी संघद्वारा पैदल यात्रीलाई चोहर्बामा नि:शुल्क खाजा

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

 

मनोज बनैता, सिरहा, ९ बैशाख । लकडाउनमा काठमाडौ लगायतका ठाउँबाट आफ्नो गन्तव्यसम्म हिडदै गईरहेका पैदल यात्रीलाई सेवा दिन पुर्व-पश्चिम लोकमार्गमा पर्ने विभिन्न चौकमा खाजाको ब्यवस्था गरिएको छ । विश्वमहामारी कोभिड १९ बाट प्रभावित पैदल यात्रीका लगाी सिरहाको चोहर्बामा पनि निशुल्क खाजाको ब्यबस्था गरेको छ ।

राष्ट्रिय जनता पार्टीको विद्यार्थी संघले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई सोमबार बिहान देखी दिनभरी निशुल्क पानी र खाजाको ब्यबस्था गरेको हो । काठमाण्डौ लगायत देशका बिभिन्न स्थानबाट आफनो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजाको ब्यबस्था गरेको विद्यार्थी संघका केन्द्रिय अध्यक्ष चिरंजीवी यादवले बताए ।

सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा पनी दिएको उनले बताए । उनले विद्यार्थी संघको तर्फबाट यो अभियान निरन्तर जारी रहने बताए ।

लकडाउनमा परि आफ्नो गन्त्बय सम्म पुर्याउनका लागि सरकारले अबिलम्ब सवारि साधनको ब्यबस्था मिलाउन समेत जोडदार माँग गरेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]