१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

अमेरिकी सिनेटमा ट्रम्पविरुद्धको महाअभियोगको सुनुवाइ अघि बढ्यो

Logo
प्रकाशित बुधबार, माघ २८, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२८ माघ । अमेरिकी सिनेटमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाई अघि बढ्ने भएको छ । अमेरिकी सिनेटमा मतदानमार्फत् उक्त प्रस्ताव संविधानसम्मत रहेको घोषित भएको हो ।

बीबीसीका अनुसार सिनेटमा भएको मतदानमा पक्षमा ५६ र विपक्षमा ४४ मत खसेको थियो । सुनुवाइ जारी राख्नुपर्ने पक्षमा रिपब्लिकनका ६ जनाले मतदान गरेका थिए ।

हाउस अफ रिप्रेजेन्टेटिभ्सले गत महिना ट्रम्पमाथि महाअभियोग लगाएको थियो । ट्रम्पमाथि अमेरिकी संसदमा हिंसात्मक दंगा सुरुहुनुअघि आफ्ना समर्थकलाई उक्साएको आरोप लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द […]

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् । आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन। गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए । भोलि १३ फरवरी […]

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता रहनेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई […]