१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

धनुषामा सयौंको संख्यामा जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, २ फागुन । विभिन्न पार्टी परित्याग गरि करीब एक सय भन्दा बढी व्यक्ति जनमत पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार जनमत पार्टी धनुषाले आयोजना गरेका कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

नव प्रवेशीलाई जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा। सीके राउतले अबीर फुल माला लगाएर स्वागत गरे ।

कार्यक्रममा गैर आवासीय मधेश संघका अन्तर्राष्ट्रिय संयोजक ई बशन्त कुशुवाहा ,जनमत पार्टीका केन्द्रीय सदस्य ईन्द्रजित यादव ,चिकिस्तक जनमत संघका राष्ट्रिय प्रवक्ता डा बिनय पजियार,हुलाकी न्यूजका सम्पादक विपी साहलगाइतका व्यक्ति उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]