२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यमा नेता राउत मनोनित

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ फागुन । प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वका नेकपाको राष्ट्रिययुवा संघका केन्द्रीय सदस्यमा जनकपुरधामबाट ७ जना युवा नेताहरुलाई मनोनित गरेको छ ।

संघका केन्द्रीय सदस्यमा मनोनित भएकामा युवा नेता मुन्जय राउत ,बाल संगठन धनुषाका सभापति रियाज साफी ,जनि खान ,रोशन मण्डल ,रोशन कर्ण ,अभिषेक अग्रवालसहित ७ जना रहेको छ ।

मंगलबार राष्ट्रिय युवा संघको केन्द्रीय कार्यसमितिको बैठकमा  निर्णय भए अनुसार उनीहरुलाई संघका केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]