०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

पहिलो तेश्रोलिङ्गी महिला टेलिभिजन समाचार प्रस्तोता

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

न्यूजमधेश डेस्क
बंगलादेश,२५ फागुन ।बंगलादेशमा पहिलो पटक तेश्रो लिङ्गी महिला टेलिभिजनमा समाचार प्रस्तोता वनेकी छिन।

बंगलादेशको बोईसाखी टेलिभिजनमा हिजो अपरान्ह ४ बजेको समाचार बुलेटिनमा बंगलादेशमै पहिलो पटक तासनुभा आनन शिशिरले समाचारवाचन गरेकी थिईन।

उनि व्यवसायिक समाचार प्रस्तोताका रुपमा टेलिभिजनको पर्दामा देखा परेकी थिईन। समाचार प्रस्तुति पछि उनले आफूले ईतिहास निर्माण गरेको बताईन। अन्तराष्ट्रिय नारी दिवसका उपलक्ष्यमा उनलाई पहिलो पटक टेलिभिजनमा उतारिएको थियो।

युवावस्था देखिनै गाउनतथा नाच्न सिपालु शिशिरले समाजशास्त्र विषयमा स्नातकोत्तर परीक्षा उत्तिर्ण गरेकी छिन। उनि सामाजिक कार्यकर्ताका रुपमा पनि विभिन्न संघसंस्थामा आबध्द छिन। उनि व्यवसायिक मोडलपनि हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अमेरिका । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । उहाँको कानबाट रगत आएको देखिएको छ । उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा […]

पाकिस्तान । इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ । तालिबान नेतृत्वको मन्त्रालयका अनुसार महिला र बालबालिकासहित कुल शरणार्थीमध्ये १० हजार २२५ लाई इरानबाट र तीन हजार २२२ लाई पाकिस्तानबाट फिर्ता गरिएको थियो । अफगानी आप्रवासीहरू तोरघुन्डी, स्पिन बोल्डक, इस्लाम काला र मैत्री […]

साउदी (रियाद) । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार गैर आवासीय मधेशी संघ साउदी शाखाले रियादमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा करिब तिन दर्जनभन्दा बढी नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितीका सल्लाहकार दिनेश साहुको प्रमुख आतिथ्यमा भएको पार्टी […]