०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जसपाका सिरहा नगर कार्यसमिती घोषणा , अध्यक्षमा यादव

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

न्यूजमधेश डेक्स
सिरहा,२५ फागुन। जनता समाजवादी पार्टी नेपालका सिरहा नगर कार्यसमिति गठन भएको घोषणा गरेको छ।

सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको अध्यक्षता १ सय १ सदस्यीय जनता समाजवादी पार्टी नेपाल नगर समिती गठन भएको घोषणा गरिएको छ ।

तात्कालिक समाजवादी पार्टी र राजपा मिलेर बनेको जसपा नेपालको समायोजन गरि नगर समिती घोषणा सोमबार भएको हो ।

समितीको उपाध्यक्षमा सिरहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष विनोद कामती, शशीमित्रा ऋषि माझी, सन्तोष यादव, सचिवमा विरेन्द्र कुमार यादव, रमेश कुमार मण्डल लगायत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]