१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

जनमत पार्टीमा प्रवेशको लहर

Logo
प्रकाशित बुधबार, फाल्गुण २६, २०७७

न्यूजमधेश डेस्क
जकपुरधाम ,२६ फागुन । डा सीके राउत नेतृत्वका जनमत पार्टीमा प्रवेशको लहर चलेको छ ।

मधेशका विभिन्न जिल्लाहरुमा अहिले विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेशको जनलहर चलिरहेको छ ।

मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

नव प्रवेशिलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले अबिर फुलमाला लगाएर स्वागत गरे ।उनीहरुलाई जनमत पार्टीको सदस्ता समेत दिएको छ ।

उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रीय ,जिल्ला ,स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]