न्यूजमधेश डेस्क
काठमाडौं,३ चैत्र । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत फिचर्ड भिडियो ‘यो जुनीमा तिम्रो’ सार्वजनिक भएको छ । गीतमा छवि न्यौपाने र मेलिना राईको स्वर छ ।

गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत छ ।

निकेश खड्का निर्देशित भिडियोमा विवाह गर्ने उमेर पुगेका प्रेमी प्रेमिकाले भोग्नुपर्ने मिलन र विछोडको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

भिडियोमा रुपेश खड्काको सम्पादन र बुद्ध थापाको छायांकन छ । एनपी म्यूजिक हवबाट भिडियो सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=_mWRV1CjCVc


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2021 News Madhesh