०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जनमत पार्टीका प्रथम महाधिवेशन हुने स्थल डा सीके राउतले गरे अनुगमन

Logo
प्रकाशित बिहिबार, चैत्र २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ चैत्र । जनमत पार्टीका प्रथम महाधिवेशन चैत्र २८ गते हुने कार्यक्रम स्थल पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले अनुगमन गरेका छन् ।

डा राउतले महाधिवेशनका लागि बनाएको पंडाल ,स्टेजलगाइत बाह्रबिघा मैदानलाई अनुगम गरेका छन् ।

उनले महाधिवेशनमा अहोरात खटिरहेका सम्पुर्ण स्वमसेवक ,नेता ,कार्यकर्ताहरुलाई धन्यवाद समेत दिएका हुन् ।

डा राउत संगै पार्टीका विदेश विभाग प्रमुख ई. बशन्त कुशवाहा ,गैर आवासीय मधेशी संघ अमेरिकाका अध्यक्ष ई.इन्द्रजित यादव ,रसियाका प्रमुख डा .रबिन्द्र कान्त मण्डलसहितका टोलिले कार्यक्रम स्थल अनुगमन गरेका हुन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]