०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनपछि मतगणना जारी

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

कमल कुमार मण्डल
जनकपुरधाम, २८ चैत । जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सिके राउतले संगठन नै शक्ति रहेको बताए छन् ।

मधेशको ऐतिहासिक स्थल जनकपुरधामको बाह्रविघामा शनिवार सोही पार्टीका महाधिवेशनमा बोल्दै उनले यस्तो बताए हुन्। संगठनको विना कुनै अस्तिीतव नहुन सक्ने बताउदै उनले भने– संगठन प्रति ध्यान दिएर काम गर्न आवश्यक रहेको छ ।

कंशराजलाई अनत्य गर्न पुर्ण रुपले चुनावको तयारी गर्न कार्यक्रताहरुलाई निर्देशन दिदै डा। राउतले– आफ्ना मात्रभुमीलाई डटेर सेवा आग्रह समेत गरे ।

राष्ट्रिय अध्यक्ष डा.सिके राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा करिब ७० हजार भन्दा बढी आम जनताहरुको उपस्थिती रहेको थियो ।

पार्टीका केन्द्रिय कार्यकारिणी समितिकालागीे अहिले ४ हजार ५ सय प्रतिनिधिहरुले निवार्चनमा मतदान गरिएको निर्वाचन समितिका प्रमुख सञ्जय कुमार सिंहले जानकारी दिएका छन् ।

अधिवेशन मुल समितिका संयोजक अनिता साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा विभिन्न जिल्लाबाट करिब ५ दर्जन भन्दा अतिथिहरुको सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा पार्टीको राजनितिक पृष्ठभुमी, विद्यान समेत प्रस्तुत गरिएको थियो । सोही पार्टीका नेता ई.ईन्द्रजित यादव, जनमत पार्टीका विदेश विभाग प्रमुख ई.वसन्त कुशवाहा,नेता अब्दुल खानलगायतका नेताहरुले प्रशिक्षण समेत दिएको थियो ।

साँस्कृतिक टोलीहरु विभिन्न नृत्य तथा गीत प्रस्तुत गरि दर्शकहरुलाई मनोरञ्जन समेत प्रदान गरेको थियो ।

केन्द्रिय कार्यकारिणी समितिकालागि शनिवार साँझ ६ बजेसम्म निर्वाचन सम्पन्न भएको चुनावको मतगणना अहिलेसम्म २७८ मत मध्ये कसलाई कति मत परेको छ।

राति १० बजे देखी शुरु भएको मतगणना अनुसार शनिबार अहिलेसम्म २७८ मत मध्ये कसलाई कति मत परेको छ। त्यो विवरण तल हेर्नुस।

अध्यक्ष
१. डा. सी. के. राउत (चन्द्र कान्त राउत) -२७६+

उपाध्यक्ष (बढीमा ७ चयन गनुहोस्)
१. मो. अब्दुल खान -२१९+
२. ई. बसन्त कुमार कुशवाहा -१६०+
३. ई. दीपक कुमार साह -१०१+
४. ई नरेन्द्र प्रसाद साह -९५+

महासचिव (बढीमा १ चयन गनुहोस्)
१. श्री चन्दन कुमार सिंह -१८२+

केन्द्रिय समितिको निर्वाचन
खुल्ला समुह – बढीमा २३ चयन गर्नुहोस्
१ डा. सुवन्त कुमार कुशवाहा (रौतहट) – ११८+
२. संजय कुमार यादव (सिरहा) -१७३+
३. राज कुमार यादव (सिरहा) -१७५+
४. भोपेन्द्र प्रसाद यादव (रुपन्देही) -१७१+
५. रविन्द्र साह (सर्लाही) -७९+
६. भवानी महतो (सुनसरी) -८९+
७. ल्लित चन्द्र मल्लिक (रौतहट) +१३५
८. सुरेन्द्र शर्मा (मधेशी) -१५७+
९. मदनेश कुमार चौधरी (सप्तरी) -१३९
१०. नरेश प्रसाद कुशवाहा (सर्लाही) -१३४
११. बुद्धिराम माझी (मोरंग) -९३
१२. वीरेन्द्र महतो (महोतरी) -११७
१३. बाल गोविन्द चौधरी (नवल परासी) -१३०
१४. इन्द्रजित कुमार यादव (धनुषा) -१४७
१५. सुरेश प्रसाद (बारा) -७१
१६. राजेन्द्र राम (सर्लाही) -९३
१७. ओम प्रकाश साह (बारा) -१०७
१८. विष्णु प्रसाद यादव (बाँके) -१४५
१९. सिताराम पण्डित (सुनसरी) -७६
२०. विरेन्द्र साह सोनार (रौतहट) -१०१
२१. सुनिल कुमार यादव (बारा) -९६
२२. मज्जन कुमारी भगत (मोरंग) -८७
२३. इरफान अहमद शेष (बाँके) -१४०
२४. सुर्यदेव यादव (सप्तरी) -७९
२५. रामकेश गुप्ता (रुपन्देही) -९७
२६. परमेशर मुर्मु (मोरंग) -९७
२७. डा. विनय कुमार पंजियार (धनुषा) -११३
२८. योगेन्द्र चौधरी (कपिलवस्तु) -७३
२९. रामबाबु प्रसाद पटेल (बारा) -६०
३०. रघुवीर दास (धनुषा) -९१
३१. संतोष कुमार साह (पर्सा) -५१
३२. संजय कुमार यादव (महोतरी) -१४४

महिला समूह – बढीमा १५ चयन गनुहोस्)
१. अनिता कुमारी मण्डल (सिरहा) १५२
२. अनिता देवी साह (धनुषा) -१७४
३. अन्जनी देवी मण्डल (महोत्तरी) -११०
४. वविता कुमारी राउत (सप्तरी) -१३७
५. आशा कुमारी मेहता (सुनसरी) -१३०
६. जुलेखा विवी (सप्तरी) -११८
७. राधा कुमारी यादव (दांग) -१४९
८. कौशिला देवी महतो (झापा)-१२७

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]