०५ बैशाख २०८१, बुधबार
17-04-2024 , Wed
×

महाराज सागरको चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, साउन ०४, २०७६

मनोज मोरबैता, जनकपुरधाम । जनकपुरको महाराज सागर युवा संगठनको निर्धारीत ३० औँ सप्ताह सरसफाई कार्यक्रम अन्तरगत आज चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
महाराज सागर सफाई अभियानमा लागेका संगठन जनकपुर उपमहानगरपालीकाको सहयोग र सरिफुल राइनको नेतृत्वमा सरसफाई गरिएको छ । उक्त सरसफाई कार्यक्रममा नगरप्रहरीको टोली, रुवि सादा, मोनुकान्त झा, मिथलेश्वर राई, हिमान्सु राज, विरु ठाकुर लगायत मेस्तर ग्रुप सहयोगमा महाराज सागरलाई सरसफाई गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]