१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सांसद उमाशंकर अरगरियाद्वारा जनकपुर अञ्चल अस्पताल निरिक्षण: बजेट थप्न सरकारलाई अग्रह

Logo
प्रकाशित मंगलबार, साउन ०७, २०७६

जनकपुरधाम।समाजवादी पार्टी नेपालका संघीय दलका प्रमुख सचेतक एवम प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले मंगलबार जनकपुर अञ्चल अस्पतालको निरीक्षण गरिएको छ।

सांसद अरगरियाले गत असार ३१ गते देखीलगातार एक सप्ताह धनुषा जिल्लाको निर्वाचन क्षेत्र न २ का बाढी प्रभावित क्षेत्रमा स्थलगत निरिक्षणको क्रममा बाढीबाट घाइते भएका पीडित परिवारहरुको लागि उपचारमा सहज बनाउनका लागि अस्पतालको मेसु डा नागेन्द्र प्रसाद यादवसंग अस्पतालमा पुगेर छलफल गरेको छ ।

त्यसपछी अस्पतालको आकास्मिक कक्षमा रहेको बिरामीहरु संग भेटघाट समेत गरिएको नेता अरगरियाको स्वकीय सचिव प्रमोद अधिकारीले बताएको छ।

अधिकारिले भने एक हप्तादेखि लगातार दिन रात गरेर नेता अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा देखिएको समस्याका बारेमा भोलि बुधबार संघीय सांसदमा आवाज उठाउने छ।
यस अस्पतालको बिकास र सेवाग्राहिलाई सुलभ सेवा प्रदान गर्न बजेट थप गर्न सरकार संग आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]