०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

पिपरा गाउँपालिका अध्यक्ष पद मा स्वतन्त्र उमेदवारी दिने ठाकुर को नाम चर्चामा ।

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

महोत्तरी । मनिष ठाकुर
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति तय भए देखि विभिन्न पदमा उम्मेदवारी दिनेहरुको नाम चर्चामा आइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै स्वतन्त्र उमेदवार साथै समाजसेवी संजिव ठाकुर नाम पनि चर्चामा आउन थालेको छ । आउदो चुनाव मा जनताहरु साथ दिने बिश्वास समेत गरेका छ्न । समाजसेवी संजिव ठाकुर को घर पिपरा गाउँपालिका वार्ड न:७ बनौली मा रहेको छ । पिपरा गाउँपालिका वडा नं ७ बनौलीमा संजिव ठाकुरकाे आफ्नो घर भएकोले स्थानीय तहमा जनतालाई सहज सुलभ सेवा दिनका लागि अाफु अगाडि बढेको बताएको छ । आफुले विगतकाे दिनमा पनि गरिव असहाय जनतालाई सहयोग गर्दै आएको छ । समाजसेवी ठाकुरका अनुसार मास्टर डिग्री गरेर पनि जनताकाे अगाडि कामकाज गर्न चाहँन्छु उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]