११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

राजपाविरुद्ध राजधानीमा आन्दोलन गर्ने,टिकापुरका युवाहरु चेतावनी

Logo
प्रकाशित बिहिबार, साउन ०९, २०७६

काठमाडौ ।टिकापुरका युवाहरु काठमाडौको माइतीघर मण्डलामा सांसद रेशम चौधरीलाई बचाउ माग गर्दै
बुधबार धर्नामा बसेका थिए।

उनिहरु माननीय रेशम चौधरी बचाउ अभियानको ब्यानर लिएर आज माइतीघर मण्डलामा ‘माननीय रेशम चौधरी निर्दोष छ भन्दै त्यसको प्रमाण ३४३४१ भोटर साक्षी छन्,’ अभियानका संयोजक टीकापुर चौधरीले भने, ‘त्यसकारण उहाँलाई बिनासर्त रिहाई गर्नुपर्छ।’

उनले माननीय रेशम चौधरीको पार्टी राजपाले पनि उहाँको मुद्दामा चासो नदिएको आरोप लगाए। थारुको मत पाएर राष्ट्रिय पार्टी बनेको राजपा नेतालाई उनले भने, ‘थारुको मत पाएर राजपा राष्ट्रिय पार्टी बन्यो, अहिले थारु जनप्रतिनिधिलाई नै हेला गर्ने? यस्तै हो भने हामीहरु अब राजपाविरुद्ध आन्दोलनमा उत्रिन्छौं,’ उनले भने।राजपा नेताहरुलाई भेटेर दबाब दिने उनीहरुको योजना रहेको संयोजक चौधरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]