०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जनमत पार्टीका उम्मेदवार रामपुकारद्वारा घाईते महिलाको उद्धार

Logo
प्रकाशित सोमबार, कार्तिक ०७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ कार्तिक । प्रदेशसभा सदस्यका लागि धनुषा क्षेत्र नम्वर २ (ख)बाट उम्मेदबार बनेका रामपुकार यादवले दुर्घटनामा घाइते एक महिलाको उद्धार गरेका छन् ।

जनमत पार्टीका उम्मेदवार यादवले जनकपुर–यदुकोहा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाईते भई सडकमा अलपत्र परेको अवस्था एक महिलालाई उद्धार गरे । उनले ति महिलालाई उपचारका लागि आफ्नै सवारीमा जनकपुरस्थित प्रादेशिक अस्पताल समेत पुर्याए ।

चुनावी प्रचार प्रसारका लागि हिडेको अवस्थामा महिला घाईते अवस्थामा भेटेपछि मानवताको हिसावले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको उम्मेदवार यादवले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]