१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सिरहामा जनमत पार्टीको अर्को जित कृषिमन्त्रीलाई पराजित गर्दै संजय बने विजेता

Logo
प्रकाशित शुक्रबार, मंसिर ०९, २०७९

न्यूजमधेश डेस्क
सिरहा,९ मंसिर । जनमत पार्टीले सिरहा जिल्लामा अर्को जित हासिल गरेको छ ।

जनमत पार्टीका सचिव संजय कुमार यादव १२ हजार १७१ मत प्राप्त गरि विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी जसपा केन्द्रिय कोषाध्यक्ष एंव मधेश प्रदेशका कृषि सहकारी मन्त्री विजयी कुमार यादवले ११ हजार ५२७ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रका जिवछ कुमार यादवले १०हजार ६५६ मत पाए ।

यस अघि जनमत पार्टीका सिरहा क्षेत्र ४(क) मा त्रिभुवन साह विजयी भएका थिए । अहिलेसम्म देशभर जनमत पार्टीले प्रदेश सभामा ७ सिटमा जितेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]